बचत खाता
विभिन्न प्रकारका बचत खाताहरूको साथ आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्
हाम्रा बचत खाता
तपाईंको आवश्यकता अनुसार उपयुक्त बचत खाता छान्नुहोस्
अनिवार्य बचत
रु.२००
५%
सदस्यता कायम रहदासम्म
- ५% ब्याजदर
- सदस्यता कायम रहदासम्म
- उच्च ब्याजदर
- बुढेसकाल को सहारा
ऋण सुरक्षण कोष
लगानीको २.५%
४ प्रतिशत ब्याज
ऋण चुक्ता भएपछी
- ४% वार्षिक ब्याजदर
- लगानीको २.५% दर
- ऋण सुरक्षण सुविधा
ऐच्छिक बचत
न्यूनतम दर: रु. ५००।--
२.५% ब्याज
न्यूनतम खातामा राखी झिक्न सकिने
- २.५% वार्षिक ब्याजदर
- सदस्यले चाहे अनुसारको बचत सेवा
- न्यूनतम मौज्दात कायम राख्नुपर्ने
तीज विशेष बचत
न्यूनतम दर: रु. १००।--
२% ब्याज
तोकिएको चाडपर्वमा झिक्न सकिने
- २% वार्षिक ब्याजदर
- तीज र विशेष अवसरका लागि
- चाडपर्वमा झिक्न सुविधा
दैनिक बचत
न्यूनतम दर: रु. १००।--
२ प्रतिशत ब्याज
तोकिएको अवधि एकमुष्ट वा बचतकर्ताले चाहे अनुसार
- २ % वार्षिक ब्याजदर
- न्यूनतम रु. ५० दर
दैनिक विशेष बचत
न्यूनतम दर: रु. १०००।--
१ प्रतिशत ब्याज
बचतकर्ताले चाहे अनुसार जाहिले पनि झिक्न राखन मिल्ने
- १ % वार्षिक ब्याजदर
बाल बचत
न्यूनतम दर: रु. १००।--
४ प्रतिशत ब्याज
१६ वर्ष पुगेपछि (बालिग भएपछी)
- ४% वार्षिक ब्याजदर
माग बचत (आवधिक)
न्यूनतम दर: रु. २५०००।
३.६--४ % ब्याज
तोकिएको अवधि एकमुष्ट वा बचतकर्ताले चाहे अनुसार
- ३.६-४ % वार्षिक ब्याजदर
- न्यूनतम रु. २५००० दर
- उच्च ब्याज दर
संचयकोष बचत
तलबमान अनुसार
४ प्रतिशत ब्याज
कर्मचारी संस्थामा बहाल रहँदासम्म
- ४% वार्षिक ब्याजदर
- संस्थामा कार्यरत कर्मचारीहरूका लागि
- तलबमान अनुसार जम्मा