सूचनाहरू
सबै सूचना हेर्नुहोस्| मिति | विषय | अधिकारी | फाइल |
|---|---|---|---|
| 2026-05-13 06:56 | कर्जा ितर्न अाउने सम्बन्धमा | office management | हेर्नुहोस् |
| 2026-04-17 08:28 | वित्तीय विवरण सम्बन्धमा | MANAGEMENT | हेर्नुहोस् |
| 2026-04-08 06:45 | जानकारी सम्बन्धमा | MANAGEMENT | हेर्नुहोस् |
हाम्रो बारेमा
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको बचत, ऋण र वित्तीय आवश्यकतालाई सरल, पारदर्शी र भरोसायोग्य सेवा मार्फत पूरा गर्ने लक्ष्य राखेको छ।
सहकारी मूल्य, सदस्य सहभागिता र समुदायको हितलाई केन्द्रमा राखेर संस्था निरन्तर सेवा विस्तारमा सक्रिय छ।
थप पढ्नुहोस्
अध्यक्षबाट सन्देश
सहकारी सिद्धान्त र सदस्यको विश्वासलाई आधार मानेर पारदर्शी, उत्तरदायी र सेवामुखी संस्थागत अभ्यासलाई अगाडि बढाउनु हाम्रो प्राथमिकता हो।
पूरा सन्देशव्यवस्थापक
महेश प्रसाद ढुंगेल
सेवा, सूचना वा सदस्य सहयोगका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।
बचत सेवा
सबैअनिवार्य बचत
न्यूनतम रकम: रु.२००
ब्याजदर: ५%
सदस्यता कायम रहदासम्म
ऋण सुरक्षण कोष
न्यूनतम रकम: लगानीको २.५%
ब्याजदर: ४ प्रतिशत ब्याज
ऋण चुक्ता भएपछी
ऐच्छिक बचत
न्यूनतम रकम: न्यूनतम दर: रु. ५००।--
ब्याजदर: २.५% ब्याज
न्यूनतम खातामा राखी झिक्न सकिने
ऋण सेवा
सबैआपतकालिन कर्जा
अवधि: छोटो
ब्याजदर: ब्याज दर: १४%
उधमी कर्जा
अवधि: बढीमा १० वर्ष
ब्याजदर: ब्याज दर: ७.५% (नियमित किस्ता बुझाउनेको लागि मात्र
कारखाना सम्झौता कर्जा
अवधि: मध्यम
ब्याजदर: ब्याज दर: १३.५%
ऋण क्याल्कुलेटर
सेवा जानकारी
ठेगाना: जीतपुर-सिमरा उपमहानगरपालिका-२, सिमरा, बारा, नेपाल
फोन: ०५३-५२१७९६
इमेल: [email protected]
कार्यालय समय: आइतबार - शुक्रबार, बिहान १०:०० - साँझ ५:००
सदस्य सेवा सम्बन्धी जानकारी चाहियो?
हामीलाई सम्पर्क गर्नुहोस् वा नजिकको सेवाकेन्द्रमा आउनुहोस्।