ऋण सुविधाहरू

हाम्रा विविध ऋण सेवाहरूबाट तपाईंको आवश्यकता अनुसार छनौट गर्नुहोस्

हाम्रा ऋण सेवाहरू

Loan Services

तपाईंको विशिष्ट आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हाम्रा ऋण उत्पादनहरू

आपतकालिन कर्जा
छोटो
ब्याज दर: ब्याज दर: १४%
  • ६ महिना भित्र
  • बढिमा १ लाखसम्म
उधमी कर्जा
बढीमा १० वर्ष
ब्याज दर: ब्याज दर: ७.५% (नियमित किस्ता बुझाउनेको लागि मात्र
  • सस्तो ब्याज
  • उधमि गर्ने सदस्य मा आधारित कर्जा
  • १० लाख भन्दा बेसी ३० लाख भन्दा कम कर्जा लिन सकिने
  • नियमित किस्ता बुझाउदा ७.५ % अन्यथा १० % ब्याजदर लाग्ने
कारखाना सम्झौता कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
  • सम्बन्धित कम्पनीको सिफारिसमा २ लाखसम्म
कृषि, पशुपालन
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: ११%
  • अधिकतम ५ वर्ष (मासिक/त्रैमासिक)
  • अधिकतम ऋण सिमा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
घर तथा जग्गा कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १२.५%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
दैनिक व्यापार कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १३.%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
वैदेशिक रोजगार
छोटो
ब्याज दर: ब्याज दर: १२.५%
  • अधिकतम ५ वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
व्यापार
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १२.५%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • अधिकतम ऋण सिमा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
शैक्षिक कर्जा
छोटो
ब्याज दर: ब्याज दर:१२.%
  • बढीमा पाँच वर्ष (मासिक/त्रैमासिक)
  • समितिले तोके अनुसार
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
सापटी कर्जा
बढीमा १० वर्ष
ब्याज दर: ब्याज दर: ९.९९%
  • ब्याज मा २ % छुट
  • आफ्नु बचत को नब्बे प्रतिसत सम्म माग गर्न सकिने
  • सरल माध्यम
  • छिटो प्रक्रिया
हायर पर्चेज कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम ४ वर्ष (मासिक किस्ता)
  • अधिकतम ऋण सीमाको आधा सम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट