बचत खाता
विभिन्न प्रकारका बचत खाताहरूको साथ आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्
हाम्रा बचत खाता
तपाईंको आवश्यकता अनुसार उपयुक्त बचत खाता छान्नुहोस्
दैनिक बचत
न्यूनतम दर: रु. १००।--
३ प्रतिशत ब्याज
तोकिएको अवधि एकमुष्ट वा बचतकर्ताले चाहे अनुसार
- ३% वार्षिक ब्याजदर
- न्यूनतम रु. १०० दर
माग बचत (आवधिक)
न्यूनतम दर: रु. २५०००।
५--५.५% ब्याज
तोकिएको अवधि एकमुष्ट वा बचतकर्ताले चाहे अनुसार
- ५-५.५% वार्षिक ब्याजदर
- न्यूनतम रु. २५००० दर
- उच्च ब्याज दर
बाल बचत
न्यूनतम दर: रु. १००।--
४ प्रतिशत ब्याज
१६ वर्ष पुगेपछि (बालिग भएपछी)
- ४% वार्षिक ब्याजदर
ऋण सुरक्षण कोष
लगानीको ५%
६ प्रतिशत ब्याज
ऋण चुक्ता भएपछी
- ६% वार्षिक ब्याजदर
- लगानीको ५% दर
- ऋण सुरक्षण सुविधा
दैनिक विशेष बचत
न्यूनतम दर: रु. १०००।--
१.५ प्रतिशत ब्याज
बचतकर्ताले चाहे अनुसार जाहिले पनि झिक्न राखन मिल्ने
- १.५% वार्षिक ब्याजदर
संचयकोष बचत
तलबमान अनुसार
६ प्रतिशत ब्याज
कर्मचारी संस्थामा बहाल रहँदासम्म
- ६% वार्षिक ब्याजदर
- संस्थामा कार्यरत कर्मचारीहरूका लागि
- तलबमान अनुसार जम्मा
तीज विशेष बचत
न्यूनतम दर: रु. १००।--
३% ब्याज
तोकिएको चाडपर्वमा झिक्न सकिने
- ३% वार्षिक ब्याजदर
- तीज र विशेष अवसरका लागि
- चाडपर्वमा झिक्न सुविधा
ऐच्छिक बचत
न्यूनतम दर: रु. ५००।--
३.५% ब्याज
न्यूनतम खातामा राखी झिक्न सकिने
- ३.५% वार्षिक ब्याजदर
- सदस्यले चाहे अनुसारको बचत सेवा
- न्यूनतम मौज्दात कायम राख्नुपर्ने
अनिवार्य बचत
रु.२००
४%
सदस्यता कायम रहदासम्म
- ४% ब्याजदर
- सदस्यता कायम रहदासम्म
- उच्च ब्याजदर
- बुढेसकाल को सहारा