ऋण सुविधाहरू

हाम्रा विविध ऋण सेवाहरूबाट तपाईंको आवश्यकता अनुसार छनौट गर्नुहोस्

हाम्रा ऋण सेवाहरू

Loan Services

तपाईंको विशिष्ट आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हाम्रा ऋण उत्पादनहरू

कृषि, पशुपालन तथा शैक्षिक
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३%
  • अधिकतम ८ वर्ष (मासिक/त्रैमासिक)
  • धितो तथा जमानी अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
दैनिक व्यापार कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
  • बढिमा २ लाख
व्यापार, वैदेशिक रोजगार
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • धितो तथा जमानी अनुसार बढिमा ५० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
प्रकोप कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १४.९०%
  • १ वर्ष भित्र चुक्ता
  • धितो अनुसार बढिमा ३० लाख
ब्याज मात्र पनि भुक्तान गर्न सकिने
हायर पर्चेज कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १४.९०%
  • अधिकतम २.५ वर्ष (मासिक किस्ता)
  • सम्बन्धित गाडी धितो राखी १० लाखसम्म
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
कारखाना सम्झौता कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १४%
  • अधिकतम २ वर्ष (मासिक किस्ता)
  • सम्बन्धित कम्पनीको सिफारिसमा २ लाखसम्म
घर तथा जग्गा कर्जा
मध्यम तथा लामो
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम १० वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट
आपतकालिन कर्जा
मध्यम
ब्याज दर: ब्याज दर: १४%
  • ६ महिना भित्र
  • बढिमा १ लाखसम्म
वैदेशिक रोजगार
छोटो
ब्याज दर: ब्याज दर: १३.५%
  • अधिकतम ५ वर्ष (मासिक/त्रैमासिक)
  • धितो अनुसार बढिमा ३० लाख
समयमा किस्ता तिरेमा ब्याजमा २% छुट